नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपति डा.रामवरण यादवले मुलुकलाई निकास दिन निर्णायक कदम चाल्नु पर्ने बताएका छन् । गृह जिल्ला भक्तपुरमा आज आयोजित कार्यक्रममा उनले मुलुकलाई निकास दिन राष्ट्रपति डा.यादवलाई निर्णायक कदम चाल्न सुझाव दिए । ‘राष्ट्रपतिले मुलुकलाई निकास दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रपति बाँसुरी बजाएर बस्नु हुँदैन ।’ कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पद त्याग्न सुझाव दिएका विजुक्छेले मुलुकलाई बन्धक बनाएर राख्न नमिल्ने बताए । उनले भट्टराईकै कारण राष्ट्रियता खतरामा परेको दाबी समेत गरेका छन् ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक