नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले नेपालको चावी नेपालीकै हातमा ल्याउन आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको वताएका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले देशको चावी अन्यत्रै रहेको सार्वजनिक अभिव्यक्ति दिए लगत्तै थापाले सोही कारण पार्टी विभाजन भएको बताए । उनले भने, ‘चावी को सँग छ, जनातालाई भन्नु पर्छ ।’ सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले एमाओवादी जनघाती र नवसंशोधनवादी रहेको आरोप लगाए । उनले भने, ‘उनीहरुसँग आधारभूत रुपमै सैद्धान्तिक मतभेद रहेकाले नयाँ पार्टी स्थापना गरेका हौं ।’ ‘उनीहरु सच्चिएर आए पार्टी एकता पनि हुन सक्छ,’ उनले भने, ‘एमाओवादीसँग हामीहरु फुटेको नभई सम्बन्ध विच्छेद मात्रै गरेका हौं ।’ उनले सशस्त्र विद्रोहको कुनै योजना नभएको वताएका छन् । थापाले भने, ‘बरु हामी अरुलाई जंगल पठाउँछौ तर हामी जंगल जाने कुनै संभावना छैन ।’ (नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
20120808
‘बरु हामी अरुलाई जंगल पठाउँछौ तर हामी जंगल जाने कुनै संभावना छैन ।’ : नेकपा–माओवादीका महासचिव रामबहादुर थापा
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले नेपालको चावी नेपालीकै हातमा ल्याउन आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको वताएका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले देशको चावी अन्यत्रै रहेको सार्वजनिक अभिव्यक्ति दिए लगत्तै थापाले सोही कारण पार्टी विभाजन भएको बताए । उनले भने, ‘चावी को सँग छ, जनातालाई भन्नु पर्छ ।’ सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले एमाओवादी जनघाती र नवसंशोधनवादी रहेको आरोप लगाए । उनले भने, ‘उनीहरुसँग आधारभूत रुपमै सैद्धान्तिक मतभेद रहेकाले नयाँ पार्टी स्थापना गरेका हौं ।’ ‘उनीहरु सच्चिएर आए पार्टी एकता पनि हुन सक्छ,’ उनले भने, ‘एमाओवादीसँग हामीहरु फुटेको नभई सम्बन्ध विच्छेद मात्रै गरेका हौं ।’ उनले सशस्त्र विद्रोहको कुनै योजना नभएको वताएका छन् । थापाले भने, ‘बरु हामी अरुलाई जंगल पठाउँछौ तर हामी जंगल जाने कुनै संभावना छैन ।’ | Reactions: |
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
thanks badal great job ? did you find out country key?
ReplyDelete