20120801

पूर्व राजा ज्ञानेन्द्रको चिया को चुस्की सँगै मन्द मुस्कान छरेको यो फोटो भर्खरै लिइएको फोटो हो, अब यो हाँसोले लोकतन्त्र, गणतन्त्र र सँघीयता माथि कती षड्यन्त्र हुने हो ? ककसको निन्द्रा हराम हुने हो ? किन मक्ख परेर हाँस्नु पर्या होला पूर्व राजा ज्ञानेन्द्रलाई पनि हगी !!!


1 comment:

  1. षडयन्त्र त नहोला अव सवैले बुझिसकेका छन् । देशलाइ लोकतन्त्र, गणतन्त्र र सँघीयता को काँधमा टेकेर मेटाउन खोज्ने हरुको नै निन्द्रा हराम हुनेहोला ।।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक