20120807

भैरहवाबाट काठमाडौं आउदै गरेको यात्रु बाहक बस धादिङमा दुर्घटना हुँदा एघार यात्रुको मृत्यु, २५ यात्रु घाईते

भैरहवाबाट काठमाडौं आउदै गरेको यात्रु बाहक बस धादिङमा दुर्घटना हुँदा एघार यात्रुको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं आउदै गरेको ना १ ख ७०५१ नम्वरको बस आज विहान सिम्लेस्थित महेश खोलामा दुर्घटना भएको हो । दस जनाको घटनास्थल र १ जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिव २५ यात्रु घाईते भएका छन् । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याईएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक