(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120823

कहाँ छ अख्तियार र अदालत ?? : के राजनीतिक नेताहरु यि तिन जना मात्र भ्रष्टाचारी हुन त ? अनि कानुनको सासन मान्ने हो भने बालकृष्ण ढुंगेल जेल जानु पर्दछ कि पर्दैन ?????

सर्बोच्च अदालतको फैसलालाई सम्मान गदै भ्रष्टाचारको अभियोग लागेका खुमबहादुर खडका अदालतमानै उपस्थीति भएर जेल जान तयार भए, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता समेत सर्वोच्च अदालतको आदेशमा जेल
गएका थिए तर त्यही सर्बोच्च अदालतले ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको आरोपमा सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएका एकिकृत नेकपा माओवादीका सभासद बालकृष्ण ढुंगेल भने अदालतको आदेशलाई चुनौति दिँदै खुलम खुला रुपमा हिडीरहेका छन् । नेपाल प्रहरीले जनताको आँखामा छारो हालेर बालकृष्ण ढुगेंल फरार रहेको भनेर बताएपनि केहि समय अगाडी एक सार्वजनीक कार्यक्रममा फरार रहेको भनिएका सभासद ढुंगेल र नेपाल प्रहरीको एआइजी कुवेरसिंह राना एउटै मञ्चमा भेटिएको तस्वीर मिडीयामा बाहिर आएको थियो । अझ रमाइलो कुरा के भने शाही काल यता नेताहरुको भ्रष्टाचारको अभियोगमा अख्तियारले कुनै पनि मुद्धा दायर गरेको छैन । के राजनीतिक नेताहरु यि तिन जना मात्र भ्रष्टाचारी हुन त ? अनि कानुनको सासन मान्ने हो भने बालकृष्ण ढुंगेल जेल जानु पर्दछ कि पर्दैन ????? - Rabin Thapaliya

**************************
यो सूचना केबल अमेरिका बस्ने नेपाली साथीहरुका लागि हो । अन्य देशबाट संपर्क नगर्नु हुन बिनम्र अनुरोध छ । नेपाली लाई नै मौका दिउँ भनेर यो सूचना www.nepalmother.com र face book मा समेत राखिएको छ । यदी तपाईं वा तपाईंका कोही साथी आफन्त लाई जागीर चाहिएको छ भने हामीलाई संपर्क गर्न भनिदिनुस् है त ।
४ जना नेपाली क्यासियर, जना एसिस्टेन्ट 
        म्यानेजरको आवश्यकता !
हामी द्वारा सँचालित भर्जिनियाकै ठुलो 7-11 Store (Front Royal) लाई तुरुन्त ४ जना नाइट तथा डे सिफ्ट मा काम गर्ने नेपाली क्यासियर, २ जना एसिस्टेन्ट म्यानेजरहरु चाहिएको छ । अमेरिकाको भर्जिनिया, डिसी, म्यारिल्यान्डमा बसोबास गरेका वा अमेरिकाका अन्य स्टेट बाट मुभ भएर भर्जिनिया आउन चाहने, कामको खोजी मा रहेका, श्रीमान श्रीमती, साथी साथी वा कोही पनि नेपालीहरु (जसलाई 7-11 वा अन्य कामको अनुभब छ भने) हामीलाई तु संपर्क गर्नुस
 - 703-419-0924, email : rampdkhanal@gmail.com   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________