लुते भएर राष्ट्रघातीहरुलाई स्यालुट हान्ने प्रधानसेनापती गौरवशमशेर राणा होइन बहादुर बनेर राष्ट्र बचाउने सेनाको कमान्डर बन्न सक गौरब, तिमीलाई यही शुभकामना छ हाम्रो पनि ।
मन्त्रीपरिषदले प्रधानसेनापति छत्रमान सिंह गुरुङ नियमित अवकाश लिनुअघि यही साउन २६ गतेदेखि बिदामा बस्न लाग्नुभएकाले त्यसैदिनदेखि बलाधिकृत गौरवशमशेर राणालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्को बुधवारको बैठकले उक्त निर्णय गरेको हो। भनिन्छ नेपाली सेनाको इतिहासमा सबैभन्दा कमजोर प्रधानसेनापती छत्रमान सिंह गुरुङ हुन र नयाँ बन्न लागेका प्रधानसेनापती गौरवशमशेर राणा सेना भित्रका रुक्माँगद कटवाल जस्तै हक्की केही गर्न सक्ने राष्ट्र र जनता प्रती जिम्मेवारी बोध भएका ब्यक्ती हुन, आशा गरौ यिनले नेपालमा केही गर्न सकुन, सेनाले मात्र चाह्यो भने पनि देश टुक्रिन बाट बच्न सक्छ । जातिय आधारमा र संघीयताका नाममा देश टुक्र्याउन मात्र रोके भने पनि राणाको नाम नेपालको इतिहासमा सधैं स्वर्ण अक्षरले लेखिने छ । लुते भएर राष्ट्रघातीहरुलाई स्यालुट हान्ने प्रधानसेनापती गौरवशमशेर राणा होइन बहादुर बनेर राष्ट्र बचाउने सेनाको कमान्डर बन्न सक गौरब, तिमीलाई यही शुभकामना छ हाम्रो पनि । (नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक