20120929

अमेरिकामा भए पनि डा. सुकदेब शाह र बिजया शाहले हरेक बर्ष यसरी नेपालीहरु जम्मा गरेर सत्यनारायण पूजा र भजन क्रितन को अबसर जुटाउनुहुन्छ


अनी त्यसैमाथी अन्तराष्ट्रिय कलाकार मँचका डिसी म्याट्रो शाखा अध्यक्ष मुरारी नरालको भजन र महा सचिब राजन अधिकारीको तबला बादन भएपछी अरु के नै चाहियो र !      

 








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक