(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120930

अमेरिका स्थित पशुपती बुद्ध मन्दिर (NECC) को १२ औँ वार्षिक साधारण सभा तथा कार्यक्रम यसरी सकियो


नेपाल एजुकेस्नल एण्ड कल्चर सेन्टर (NECC) तथा पशुपती बुद्ध मन्दिरको १२ औँ वार्षिक उत्सब अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्मा को प्रमुख आतिथ्य, अध्यक्ष डा महेन्द्र कार्की को अध्यक्षता, सचिब खिलेन्द्र न्यौपानेको सन्चालनमा मन्दिर परिसर म्यारिल्यान्ड को बेल्स्भिल स्थित सभा हलमा  सम्पन्न भयो । कार्यक्रममा राजदुत डा शंकर शर्मा, सिपिए एबम अमेरिकि डेमोक्रेटिक पार्टिका युबा नेता हरी शर्मा, NECC उपाध्यक्ष प्रेम सङ्रौला, अन्तराष्ट्रिय कलाकार मँच का अध्यक्ष रामप्रसाद खनाल, भक्तबहादुर गेलाल, NECC अध्यक्ष डा. महेन्द्र कार्की, बरिस्ठ चलचित्र नायक सरोज खनाल, पन्डित श्रीधर ज्ञवाली आदिले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका भिडियो र फोटोहरु हेर्नुस                        
























************************************************


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________