मेरो साथी रबी लामिछानेले आज एउटा अर्को भाग कार्यक्रमको भिडियो बनाएर मेरो ईमेल मा पठाउँदै मेसेज लेखेका रहेछन राम प्रसाद जी मैले नयाँ एपिसोड बनाएर नेपाल मदर डट कममा प्रकाशानार्थ पठाएको छु, प्रकाशन गरिदिनु होला है भनेर । रबी मेरो साथी भनेर भनेको होइन उनको क्षमता र प्रतिभा उच्च कोटिको र प्रशंसनिय छ । यो कार्यक्रम हेर्दा म तीन पटक भक्कानो छुटेर रोएँ बिच बीच मा । दिलशोभा श्रेष्ठका कुराले म भाब बिभोर त भएँ भएँ रोएँ रोएँ दिलशोभाकी छोरी र नातिनिले पनि मलाई रुवाउनु रुवाए आज, दिल शोभा, उनकी छोरी, उनकी नातिनी, ज्वाँई र नातीलाई नेपाल मदर डट कमको तर्फबाट अती उच्च सम्मान प्रकट र स्यालुट गर्दै बलेको आगोमात्र ताप्ने स्वार्थी समाज, कूरौटे पँधेर्नी समाज, इर्स्यालु र खुट्टा मात्र तान्न मात्र जानेको समाजका लागि यो अन्तर्वार्ता उच्च प्राथमिकताका साथ यहाँ प्रस्तुत गर्दैछु, एक चोटि सबैले हेरिदिन र मनन गरिदिन मेरो पनि बिनम्र आग्रह छ । यस्तो महान परिवारको अन्तर्वार्ता र यो प्रस्तुतिका लागि म साथी रबी लामिछाने, राजेन्द्र समन, जितेन्द्र शाह सहितको टिमलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु ।
(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)
Subscribe to:
Post Comments (Atom)
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
यो मुख्य पृष्ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक