(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121030

हेर्नुस अमेरिकामा हुरिकेन स्यान्डिको को बितन्डा !

अमेरिकामा आएको हुरिकेन स्यान्डिले कुनै नेपालीलाई हालसम्म नराम्रो क्षति पुर्याउन सकेको छैन र अब यसको प्रभाब आज अपरान्ह देखी कम हुनेछ । तर जनजिबन नराम्ररी प्रभाबित भएको छ । अमेरिकी सरकार, स्थानीय सरकार, एजेन्सी हरुको साबधानीले मानिसहरुले नसोचेको क्षतिबाट अलिकती राहत पाए पनि क्षतिको आँकलन गर्न गार्हो छ । बाँकी रिपोर्ट आउँदैछ हेर्दै गर्नुहोला www.Nepalmother.com










































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________