20121124

चर्चित थप्पड काण्डपछी छबिलाल दाहाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्ड सँग पत्रकार बिजय कुमारले लिएको अन्तर्वार्ता

 काङ्रेस र एमालेकै उनका समकक्षीहरुले अहिले "छलछाम, तिग्डम, षड्यन्त्रका नायक,बिहान एउटा, साँझ अर्को जे पनि बोल्ने धेरै जिब्रो भएका, पिपलपाते महानायक, रून, हाँस्न, नजाने पनि नाच्न, फकाउन,धम्क्याउन हरेक कुरामा माहिर नाटककार" भनेर आरोप लगाउने छबिलाल दाहाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्ड सँग पत्रकार बिजय कुमारले लिएको यो अन्तर्वार्तामा पनि उनले फेरी सबैलाई चुना लगाउने प्रयास गरेछन । हेर्दै जानुस् शक्तिखोरको भिडियोमा भने झै यिनले काङ्रेस, एमाले अन्य दल सबैलाई थाङ्नामा सुताउने छन किनकी काङ्रेस र एमालेकै शब्दमा "यि जती खुराफाती र जालझेल मा नेपाल मा अर्को कोही पनि देखिदैन" कठै बिपक्षीहरु !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक