20121107

ओबामाले दोस्रो पटक राष्ट्रपतिमा चुनाव जितेपछी लाखौँको सभालाई आफ्नै गृहनगर सिकागोमा यसरी अत्यन्त शालिनताका साथ सम्बोधन गरे, उनका हरेक शब्द शब्दमा अमेरिका बोल्दथ्यो नकी उनी र उनको पार्टी मात्र !

यस्तो हुनुपर्दछ नेता, यस्ता हुनुपर्दछ राष्ट्रपती, प्रधानमन्त्री ! दुर्भाग्यको कुरा नेपालका कुर्सिका भोका, भिजन नभएका, जनता मार्ने नै नेता छन, हाबी छन, लाग्छ नेपाल शतिले श्राप गरेकै देश हो, ओबामालाई अमेरिकामा भेटेर फोटो खिचाउन आत्तुर हाम्रा नेताहरुले ओबामाबाट केही पाठ मात्र सिके भने पनि नेपाल कहाँबाट कहाँ पुग्थ्यो होला हगी ! अनी हामी नेपाली जनताले पनि अमेरिकी जनताबाट केही सिकेर मान्छे मार्ने लाई होइन, जनतालाई, देश लाई केही गर्न सक्ने भिजन भएका नेताहरुलाई सत्ताको बागडोर दिन सके कस्तो हुन्थ्यो होला, हामी गुहु र गोबर छुट्ट्याउन नसक्ने हिजडा जनताले पनि यि दुइवटा भिडियो हेरेर केही कुरा मनन गर्ने कि ! हुन त सत्र हजार जनताको आलो रगत पिउनेहरुका नाइके लाई ठुलो नेता महान नेता, प्रधानमन्त्री बनाउने, देश बिगार्ने कुलंगारहरुलाई नै देशको शासन सत्ता सुम्पने हामी जनता लाई राम्रा कुराले के छोला र ?!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक