(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121107

बधाई बाराक ओबामालाई जसले संसारलाई चकित पार्दै दोस्रो पटक पनि अमेरिकी राष्ट्रपती को चुनाव जिते !


बाराक ओबामा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाको पुनः जीतसँगै का करोडौँ समर्थकहरुले अमेरिकामा मात्र नभएर सँसारभर खुशीयाली मनाइरहेका छन ।  ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले राष्ट्रपतिमा चुनाव हारे पनि रिपब्लिकन पार्टीको प्राप्त शानदार मत र उपस्थितीले ओबामालाई राम्रै चुनौती दिएको छ र
ओबामालाई आगामी चार  बर्ष त्यती सजिला पनि हुने छैनन भन्ने प्रस्ट देखाएको छ । यो निर्वाचन परिणाम सँगै ओबामाले विश्वमै नयाँ कृतिमान कायम गरेका छन ।  बधाई बाराक ओबामा !

 







































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक