20121107

बधाई बाराक ओबामालाई जसले संसारलाई चकित पार्दै दोस्रो पटक पनि अमेरिकी राष्ट्रपती को चुनाव जिते !


बाराक ओबामा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाको पुनः जीतसँगै का करोडौँ समर्थकहरुले अमेरिकामा मात्र नभएर सँसारभर खुशीयाली मनाइरहेका छन ।  ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले राष्ट्रपतिमा चुनाव हारे पनि रिपब्लिकन पार्टीको प्राप्त शानदार मत र उपस्थितीले ओबामालाई राम्रै चुनौती दिएको छ र
ओबामालाई आगामी चार  बर्ष त्यती सजिला पनि हुने छैनन भन्ने प्रस्ट देखाएको छ । यो निर्वाचन परिणाम सँगै ओबामाले विश्वमै नयाँ कृतिमान कायम गरेका छन ।  बधाई बाराक ओबामा !

 







































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक