(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121126

अमेरिकामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङ भन्नुहुन्छ "नैतिकता छ भने अब माओवादी, कङ्रेस, एमाले सबै फेल भैसकेकाले उनिहरुले सहमतिका आधारमा कमल थापा लाई प्रधानमन्त्री बनाउनुपर्छ र चुनाबमा जानुपर्छ"

महामन्त्री गुरुङसँग नेपाल मदर डट कमले लिएको एउटा भिडियो अन्तर्वार्ता तपाईंका लागि यहाँ प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक