20121126

अमेरिकामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङ भन्नुहुन्छ "नैतिकता छ भने अब माओवादी, कङ्रेस, एमाले सबै फेल भैसकेकाले उनिहरुले सहमतिका आधारमा कमल थापा लाई प्रधानमन्त्री बनाउनुपर्छ र चुनाबमा जानुपर्छ"

महामन्त्री गुरुङसँग नेपाल मदर डट कमले लिएको एउटा भिडियो अन्तर्वार्ता तपाईंका लागि यहाँ प्रस्तुत गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक