(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20121209

राजनीतिक नेता रुपी प्रचण्डको यस्तो कालो अनुहार र यथार्थता नबुझेर हामी नेपाली जनता, कङ्रेस, एमाले उनकै पथमा हिड्दै छौं अझै पनि !!!


राजनीतिक नेता रुपी प्रचण्डको यस्तो कालो अनुहार र यथार्थता नबुझेर हामी नेपाली जनता, कङ्रेस, एमाले उनकै पथमा हिड्दैछौं अझै पनि, उनी सत्रहजार मान्छे मार्ने नेपाली बिन लादेन मात्र होइनन देशलाई आज यो हालतमा पुर्याउने प्रमुख खलनायक पनि हुन, यि महान अपराधीलाई अन्तराष्ट्रिय अदालतमा पुर्‍याउनुपर्ने हामी नेपाली जनता आज उल्टै उनैलाई फलो गर्दै जातजाती भाषाभासी का नाममा आफु आफु आफु मै लड्न भिड्न थाल्यौँ । खोइ हामीले कुरा बुझेको ???!!!! तपाईंले फेरी एक पटक यि प्रचण्डका छद्मभेसी भासण सुन्नुस र आफै मुल्याङ्कन गर्नुस, यिनले तपाईंहामीलाई लडाएर भिडाएर राष्ट्रपती बन्ने र मुलुकमा अधिनायकबाद लाद्ने कुचेस्टा गर्दैछन, हामी नेपाली जनताले समयमै भस्मासुरलाई नचिनेमा नेपाल खरानी हुने छ हामी खरानी हुनेछौँ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक