उपचारमा संलग्न चिकित्सकले मनिषाको शल्यक्रिया जटिल रहेको र शल्यक्रिया गर्न लगभग पाँच घन्टा लाग्ने बताए ।

भएको छ। उपचारमा संलग्न चिकित्सकले मनिषाको शल्यक्रिया जटिल रहेको र शल्यक्रिया गर्न लगभग पाँच घन्टा लाग्ने बताए । अमेरिकामा रहेका उनका आफन्त र साथीहरू न्युयोर्कमा भेला भएका र सफल शल्यक्रियाका लागि प्रार्थना गर्ने भएका छन्। उनको सफल शल्यक्रिया र स्वास्थ्य लाभका लागि भारतमा समेत उनका मित्र र प्रशंसकले प्रार्थना गर्ने बताएका छन्।
अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा जारी गर्नुभएको एक प्रेस रिलिजमा "दर्शकहरुको मुटुकी ढुकढुकी, एउटी बहादुर र साहसी कलाकार जसले नेपाल बाट भारतमा गएर पनि आफ्नो कलाको जादुले दुनियाँको मन मुटु जित्न सकिन यस्ती नेपाल आमाकी सच्चा सपुत मनिषा कोइरालाई सिघ्र स्वास्थ्यलाभको लागि अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिती र संसारका यसका २९ देशका शाखा एबम परिवारका तर्फ बाट कामना गर्दछौ र भगवान ले मनिषालाई बचाउने छन भन्ने कुरामा हामी बिस्वस्त छौं" भन्दै "मँचले संसार भरीनै उनको शिघ्र स्वास्थ्यलाभको लागि कामना गर्ने" बताउनुभएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक