20121209

मुसाको चटनी चाट्दै हिंड्ने "महान" चटुवाहरुलाइ !

मुसाको "चटनी" चाट्दै हिंड्ने "महान" चटुवाहरुलाइ !
शान्ती र संबिधानका नाममा जनता ढाँट्ने ढँटुवाहरुलाई
नाटककार छबिलालहरु "प्रचन्ड" बनेर डमरू बजाउँदा
लोकतन्त्र र गणतन्त्रको नाममा देशै भजाउँदा !
"मदारेको बाँदर" जस्तै कहिले सम्म नाच्छौ जनता ??
शक्तिखोरको भिडियो भित्र कहिले सम्म बाँच्छौ जनता ??
वीर गोर्खालीका सन्तान तिमी धैर्यता कती साँच्छौ जनता ??
"जिउँदा लाश" नबन अब, उठ्ने बेला भएन र भनत ???!!!   
- Ram Prasad Khanal, Virginia, US, Dec. 08, 2012   
*******************************************************************
नेपाल मदर डट कम (www.NepalMother.com) का लागि संसार भर फोटो, भिडियो सहित समाचार लेख्न जान्ने बिशेष प्रतिनिधिहरुको आवश्यकता छ । कृपया इच्छुक  फोटो, भिडियो सहित समाचार पस्कन सक्छु भन्ने उत्साही नेपालीहरुबाट आफ्नो एक फोटो र बायोडाटा सहित ईमेल निबेदन आह्वान गरिन्छ । सँसारका बिभिन्न देशहरुबाट र नेपालमा  काठमाडौं, पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज, बिराटनगर लगायतका बिभिन्न शहरहरुबाट समेत निबेदन पठाउन सक्नुहुनेछ । अमेरिकाबाट बिगत चार बर्ष अघी देखी प्रकाशित भै हाल सँसारका ११५ देशमा नेपालीहरु बिच लोकप्रिय बनेको यो अनलाइन नेपाल मदर डटकम (www.NepalMother.com) लाई हामी संसार भरिका नेपालीको मुख पत्र बनाउन अग्रसर छौं । निबेदकहरु पत्रकारिता क्षेत्रकै हुनुपर्छ भन्ने छैन तर समाचार लेख्न, टाइप गर्न, फोटो र भिडियोको बारेमा अलिकती नै सहि थाहा भएको ब्यक्ती हुनुपर्ने छ । तपाईंलाई हामी वास्तविक पत्रकार बनाउने छौं । 
 बायोडाटा पठाउने ईमेल ठेगाना :  info@NepalMother.com         
   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक