न्यू
योर्क /
आफ्नो फोक्सोले बिल्कुलै काम नगर्ने अवस्थामा पुगेपछि बिगत डेढ
बर्षदेखि प्रति मिनेट ६ लिटर अक्सिजन पाइपबाट लिएर जिउन बिबश नेपाली कलाकार
बिनिता पौड्यालको महंगो फोक्सो प्रत्यारोपण र त्यसपछि लाग्ने उपचारको खर्च
जुटाउन न्यू योर्क शहर र अन्य अमेरिकि राज्यका नेपालीहरु एक जुट भएकाछन् र
त्यसक्रममा न्यू योर्कमा आयोजित सहयोग कार्यक्रममा
अमेरिकि डलर २० हजार ६५५ सङ्कलन ...
अमेरिकि डलर २० हजार ६५५ सङ्कलन ...
गर्न सफल भएकाछन्।
The fundraising member Roshan Dhungana handing over collected fund of USD $20,655.00 to actress Binita Poudyal at the fundraising event in New York on january 5, 2012. Photos: Ashok Pant (NepalPhotoNews.com)
शनिबार जनवरी ५ तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित सत्यनारायण मन्दिरमा आयोजना गरिएको उक्त सहयोग साँझमा अमेरिकामा बसोबास गरेका र बिशेष गरी न्यू योर्क शहरका नेपालीहरुले उक्त सहयोग अनुदान राशी प्रदान गरेका हुन्।
उक्त कार्यक्रममा कलाकार पौड्यालकि ४ बर्शिय भतिजी जारा प्रसाईले "ओम भुर भुव स्वाहा" मन्त्रोच्चारण गरेर आफ्नी फूपूको स्वास्थ्यो लाभको कामना गरेको द्रिश्य निक्कै मार्मिक बनेको थियो।
कार्यक्रममा युएस नेपाल अनलाइन का प्रधान सम्पादक प्रदीप थापा मगरले उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै कलाकार बिनिता पौड्यालबारे जानकारी गराएका थिए।
को हुन् बिनिता पौड्याल?
कलाकार तथा भिडियो सम्पादक बिनिता पौड्यालको जन्म काठमाडौंको पानीपोखरीमा भएको हो। उनका एक मात्र दाजू शम्भूजित बास्कोटा नेपालका ख्यातिप्राप्त संगितकार हुन्। उनी ३ दिदिबहिनीमा कान्छी हुन्। उनको श्रीमान बिदुर पौड्यालसंग सन् १९९४ मा बिहे भएको हो। उनिहरुको १६ बर्शिय छोरो बिभू छन्। सन् २००० को डिसेम्बरमा अमेरिका आएपछि उनिहरु न्यू योर्कको एल्म्हर्स्टमा बसोबास गर्दै आएकाछन्।
बिनिताले सन् १९९३ मा निर्मित नेपाली चलचित्र "महामाया" मा "महामाया" नामक मुख्य पात्र (नायिका) को भूमिका निभाएकिछिन्। उक्त चल्चित्रको निर्देशन स्व. प्रकाश थापाले गरेका थिए। नेपालमा छँदा सन् १९९०-१९९८ काबिच यिनले नेपाल टेलिभिजन र वर्ल्ड भ्यु इन्टरनेशनल फाउण्डेसनमा प्रोफेसनल भिडियो सम्पादक भएर पनि काम गरिन्। उनले त्यसबेला सन्तोष पन्तको "यथार्थ" र "मुस्ताङ", "कालचक्र" जस्ता बिभिन्न डकुमेन्ट्रीहरुको भिडियो सम्पादक गरिन्।
यता यिनले आफ्नो कलामार्फत अमेरिका सन् २००० मा आएदेखि उनले "डान्स थिएटर अफ नेपाल" नामक न्यू योर्कमा स्थापित संस्थाका संस्थापक सेरी ओना र राज कपूरसंग मिलेर न्यू योर्कका विश्व बिद्यालयहरु, म्युजियमहरु, संयुक्त राष्ट्र संघलगायत अन्तरराश्ट्रिय जगतमा नेपाली कलालाई चिनाउने काम गरिन्।
के भयो उनलाई?
सन् २०११ को अप्रिलदेखि फोक्सोले बिल्कुलै काम गर्न नसक्ने भएपछि प्रति मिनेट ६ लिटर अक्सिजन लिएर उनी उकुसमुकुसको जीवन जिउन वाध्य भएकिछिन्। अमेरिका जस्तो ठाउँको अस्पतालहरुले उनको फोक्सोमा देखिएको कालो धब्बालाई बायोप्सी गरेर पनि रोगको निर्क्यौल गर्न नसकेपछि र परिक्ष्यणकैलागि अनेकौ औषधी प्रयोग गर्न वाध्य पारिएपछि अन्तत: सन् २००१ मा सामान्य समस्या देखिएको उनको फोक्सो अब अस्पतालकै लापर्वाहीको कारण काम नलाग्ने हुन पुगेको छ। इल्म्हर्स्ट अस्पताल, माउन्ट सेनाइ अस्पताल, हार्वार्ड मेडिकल सेन्टर हुँदै अहिले यिनी कोलोम्बिया विश्व बिद्यालयद्वारा सन्चालित कोलम्बिया मेडिकल सेन्टरमा फोक्सो प्रत्यारोपण (ट्रन्स्प्लान्ट) गर्न पालो कुरी राखेकिछिन्।
कति उपचार खर्च लाग्छ?
उनको फोक्सो प्रत्यारोपणकालागि ६ लाख ८० हजार अमेरिकि डलर खर्च लाग्ने र त्यस मध्ये २० प्रतिशतबेशी बिरामीले तिर्नु पर्ने बताइएकोछ। बाँकी इन्सुरेन्सले तिर्ने छ। अर्थात १ लाख ३६ हजार डलर अझै बिमारीले तिर्नै पर्दछ। उता फोक्सोको प्रत्यारोपणपछि एक बर्षसम्म महिनाको ३ हजार ६ सय डलरको औषधी खर्च बिरामी आफैले बेहोर्नु पर्ने उक्त सेन्टरले जनाएको छ। यही औषधी खर्चकोलागि यो सहयोग कार्यक्रमको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा कलाकार बिनिता पौड्याल र उनका श्रीमान बिदुर पौड्यालले सम्बोधन गर्दै हाल भई रहेको फोक्सोको उपचार र फोक्सो प्रत्यारोपण र उपचारमा लाग्ने खर्चकाबारे चर्चा गर्दै सहयोगकोलागि सबैलाई आभार ब्यक्त गरेका थिए।
Actress Binita Poudyal speaking at the fundraising event in New York for her lung transplant & treatment. Photos: Ashok Pant (NepalPhotoNews.com)
कार्यक्रममा राज कपूर, मोहन ज्ञावाली, बंशलाल तामाङ, सेरी ओना, पामेला वाट्सन, गायक यम बराल र मुनिन्द्र नेम्बाङले सम्बोधन गरेका थिए।
उक्त कार्यक्रममा कलाकारहरु तिलक श्रेष्ठ, नरबहादुर दाहाल, पबिता परियार, राम श्रेष्ठ, गीता बिर्लाकोटी, मामता भट्टराई तामाङ, नर्बदा छेत्री, राजेश गुरुङ, राजेश थापा मगरले मीठा भजन र जीवनगानहरु गाएर सभालाई भावबिभोर बनाएका थिए।
उता सहयोग रकम सङ्कलनमा महेश मल्ल, रोशन ढुंगाना, मुनिन्द्र नेम्बाङ र केशबराम राईलागि परेका थिए।
कार्यक्रमको अन्तमा रोशन ढुंगानाले उपस्थिती र सहयोगकोलागि सबैलाई धन्यवाद ज्ञापन गर्दै संकलित रकम बिनिता पौड्याललाई हस्तान्तरण गरेका थिए। कार्यक्रमको चुस्त सन्चालन प्रेस चौतारी डट् कमका प्रधान सम्पादक प्रशान एलुङ राईले गरेका थिए।
अन्तराष्ट्रिय कलाकार मँचका तर्फ बाट अध्यक्ष राम प्रसाद खनालले पनि कलाकार पौडेलका लागि गर्नु भएको आर्थिक सहयोगको कार्यक्रममा उपाध्यक्ष यम बरालले घोषणा गर्नुभएको थियो । सम्पूर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद र र बिनिताको शीघ्र स्वास्थ्य लाभको कामना नेपाल मदर डट कम र अन्तराष्ट्रिय कलाकार मँचका तर्फ बाट पनि । यो कार्यक्रमको अग्रसरता लिने अन्तरराष्ट्रिय कलाकार मँचका प्रेस सल्लाहकार एबम www.usnepalonline.com का प्रधान सम्पादक प्रदीप थापा मगरलाई पनि मन्चले यस मानबिय कार्यका लागि गरेको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
उक्त सहयोग कार्यक्रममा अनुदान प्रदान गर्ने दाताहरुको नामावली र अनुदान रकम निम्नानुसार रहेको छ:
Actress Binita Poudyal Lung Transplant Fundraising General Donors’ List
January 5, 2012, New York, USA
- Keshabraj Seadie $2,500.00
- New York Kala Manch (Subarna Chhetry) $1,000.00
- Bishwa Tenzing/Shanti KC $555.00
- Namgel Lama (Lama Accounting) $505.00
- Samir Maharjan (Queens Diamond) $501.00
- ANA (Association of Nepalese in Americas) $500.00
- Kirat Rai Society of America (KRSA) $402.00
- Rajendra/Irina Shrestha $303.00
- Goma/Jeet Gurung $301.00
- Dr. Binod Shah $251.00
- Bindu KC $202.00
- Sarad & Sangita Thapa $201.00
- Ram Prasad Khanal, President - International Artists Forum, VA $200.00
- Mohan Gyawali $200.00
- Siddiratna Dangol $200.00
- Pramila Siwakoti $151.00
- Radha Gurung $151.00
- Pramod Kumar Rauniyar/Abhilasha Sharma $151.00
- Rajesh Gurung $150.00
- Nepalese American Nurses Association $150.00
- Pemba Doma Sherpa $105.00
- Mukesh Prasain/Sahara Baskota $101.00
- Rambabu Pant & family $101.00
- Kya Ma Punel $101.00
- Mohit Khetan/Kripa Poudel $101.00
- Bimal Budhathoki/Sapana Shree $101.00
- Sandhya/Gopal Parajuli $101.00
- Basanti Rai $101.00
- Srijana Tuladhar $101.00
- Sanjiv/Deepa Bhandari $101.00
- Sanjeev Shrestha $101.00
- Lab Khanal (Vinod) $101.00
- Gopal Niraula $101.00
- Dhaniram Sapkota $101.00
- Narbahadur Dahal $101.00
- Amar Jyoti Roka $101.00
- Denny Lopsang $101.00
- Kumud Joshi $101.00
- Yam Rayamajhi $101.00
- Kalpana Shrestha $101.00
- Arjun Mahat $101.00
- Ujjwal Mainali & family $100.00
- Prakash/Karuna Sharma $100.00
- Jayaram Khadka $100.00
- Ishwari Maske $100.00
- Umid Luitel $100.00
- Rabin Rai $100.00
- Dr. Tara Niraula $100.00
- Gurung Ama Samuha $100.00
- Bijaya Maharjan $100.00
- Milan Kumar Shahi $61.00
- Basanta Shrestha $60.00
- Suresh Maharjan $60.00
- Wrichya/Roshan Pradhan $55.00
- Hari Adhikari $55.00
- Pradeep Thapa Magar $53.00
- Bishnu Maya Pariyar, Boston $51.00
- Dawa Sherpa Hyolmo $51.00
- Santa Ghimire $51.00
- Ang Kami Sherpa $51.00
- Prem Adhikari $51.00
- Krishna Pokhrel $51.00
- Bijaya Singh $51.00
- Lalita Thapa $51.00
- Sabana Guragain $51.00
- Dhana Thapa $51.00
- Rita Shrestha $51.00
- Bina/Kiran Ojha $51.00
- Ramesh Siwakoti $51.00
- Bishnu Maya/Narayan Bhat $51.00
- Shailesh Bhusal $51.00
- Sundar Maharjan $51.00
- Mona Sharma $51.00
- Man B Rana Magar $51.00
- Vijayaman Nakarmi $51.00
- Bijaya Poudel $51.00
- Pemba Gyalgen Sherpa $51.00
- Shankar Upadhya $51.00
- Ganga Mahat $50.00
- Bhim’s Café $50.00
- Tsonam Lama $50.00
- Tek Gurung $50.00
- Rebat Shrestha $50.00
- Prerana Bhusal $50.00
- Archana Pokhrel $50.00
- Pramesh Shrestha $50.00
- Samjhana Karki $45.00
- Bishnu Poudel $42.00
- Ang Chhiring Sherpa $42.00
- Namrata Pradhan $41.00
- Rita Adhikari $40.00
- Jaya Shreepal $40.00
- Manita Gurung $40.00
- 42-42, 80th St. Apt. 6Q $40.00
- Gagan Shrestha $40.00
- Phurba Lama $40.00
- Kishor Panthi $40.00
- Gauri Shankar $ 40.00
- Laxman Adhikari $40.00
101. Chandra Kasi Ghale $31.00
102. Dipendra Bhandari $30.00
103. Asmita/Anup Ghimire $30.00
104. Bimal Thapa $25.00
105. Ruby Bijayananda $25.00
106. Pema Sherpa $25.00
107. Bhagawan Shrestha $21.00
108. Narbada Chhetri $21.00
109. BR Shrestha $21.00
110. Jeet Gurung $21.00
111. Shyam Shrestha $21.00
112. Dipesh Limbu $21.00
113. Bhagawati Gurung $21.00
114. Swarna Lata Ranabhat $20.00
115. Dechen Lama $20.00
116. Lasta Maharjan $20.00
117. Sunita Sharma $20.00
118. Bidhya Bista $20.00
119. Ngima Sherpa $20.00
120. Ratan Manandhar $20.00
121. Bindu/Rajani $20.00
122. John Headley Soto $20.00
123. Dayaram Senturi $20.00
124. Uttam Kumari Poudel $11.00
125. Mishri Thapa $10.00
126. Banita Katila $10.00
127. Miscellaneous collection $72.00
Sub-total $ 14,642
Apat Kalin Rahat Kosh
- Badri Poudel $501.00
- Phu Gyalgen Sherpa $500.00
- Parshu Dhakal + Babita $301.00
- Prabhat Rajbhandari $301.00
- Ram Khadka $151.00
- Binod Roka $151.00
- Mridula Koirala $151.00
- Mamta Bhattarai Tamang $105.00
- Pushpa Lama $101.00
- Binod Chapagain $101.00
- Bishwa Shah $101.00
- Keshabram Rai $101.00
- Bishnu Dahal $101.00
- Nani D Bhandari $101.00
- Nabin Sherchan $100.00
- Yam Adhikari $100.00
- Banshalal Tamang $51.00
- Chitra Basnet $50.00
- Manoj Sharma $50.00
- Janesh Gurung $50..0
- Sharada Kshetry $50.00
- Roshan Dhungana $50.00
- Munindra Nembang $50.00
- Mingma Sherpa $50.00
- Narayan Malla $50.00
- Rapke Lama $50.00
- Bandana Koirala $50.00
- Pemela $50.00
- Mahesh Malla $30.00
- Bharyang Gurung $30.00
- Barsha Bista $21.00
- Niru Gurung $20.00
- Alka Gurung $20.00
- Angila Gurung $10.00
United Nepalese Artists Association, USA
- Dhruba Onta/Anu Onta, Baltimore, MD $501.00
- Rajesh Thapa Magar $101.00
- Tilak Shrestha $101.00
- Raj Kapoor $101.00
- Rajendra Lal Karna $51.00
- Pabita Pariyar $51.00
- Geeta Birlakoti $51.00
- Ram Shrestha $51.00
- Nhuchheman Dangol $51.00
- Sanjok Lama $51.00
- Avaya Dhungel $30.00
- Dilliram Dhungana $21.00
- Raju & family $20.00
- Bimal Dangi $15.00
- Yam (Aim) Baral $15.00
- Shandip Napit $11.00
- Ramit Dhungana $10.00
Tamang Society of America (TSA)
- Bharat Moktan $100.00
- Indra Tamang $100.00
- Sapana Lama Waiba $100.00
- Shambhu Moktan $55.00
- Banshalal Moktan $51.00
- Ngima Pakhrin $51.00
- Subhas Lama $50.00
- Binod Ghising $50.00
- Bhojraj Tamang $50.00
- Baburam Tamang $50.00
- Phurba Tamang $41.00
- Laxman Lama $40.00
Pabita Pariyar’s collection
- Diwakar Bagchand $100.00
- Kishor Shrestha $51.00
- Shashi Thapa $50.00
- Vasilios Basiosbilly (Billy) $50.00
- Santa Risal $40.00
- Shiva Dai $40.00
- Sonam Chhiring $40.00
- Rigdo Lapsang $30.00
- Bikash Bista $25.00
- Gobinda Chapagain $25.00
- Rudra Raut $25.00
- Tikaraj Gurung $25.00
- Bishnu Maya Pariyar, NY $21.00
- Tulsha Ghimire $20.00
- Sure + Basanti Shrestha $15.00
- Rajendra Thapa $10.00
Grand Total $20,655.00
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक