(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20130224

पूर्व युबराज पारस शाहको अहिले भर्खरको अवस्था यस्तो छ हेर्नुस् अस्पताल र डाक्टरको हस्ताक्षर सहितको अपडेट !

Updated......
रक्तश्राब पूर्णतया रोकियो, अवस्था केही सुधार  र स्थिर छ भन्छन उपचारमा सँलग्न डाक्टरहरु
 अहिले भर्खरै पूर्वयुबराज पारस शाहको पारिबारिक एक सदस्यले थाइल्यान्ड अस्पतालबाट नेपाल मदर डट कमलाई दिएको  फोन जानकारी अनुसार  चार जना डाक्टरको टोली थप जाँच गर्दै, उपचारमा संलग्न डाक्टरहरु भन्छन "थप अर्को झड्का लागेन भने बाँच्ने सम्भावना बढीछ, यस्तो अवस्थाका धेरै बिरामी बाँचेका पनि छन र कतिपयलाई बँचाउन नसकिएको अवस्था पनि छ ।"       

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________