(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20130223

आज फेरी पूर्व युबराज पारस लाई पेटमा रक्तस्राब, उपचारमा संलग्न डाक्टरहरुको हस्ताक्षर सहितको अपडेट हेर्नुस् ! (Latest Health update of Former Crown Prince Paras Shah)

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाह आफ्ना हर्ट अट्याक भएका छोरा पारसलाई भेट्न थाइल्यान्ड नजानुको कारण बारे फैलिएको हल्ला र त्यसको यथार्थता जान्न चाहनुहुन्छ ?? 



 पूर्व युबराज पारसलाई आफ्नै घरमा ३ महिना देखी राखिरहेका, हर्ट अट्याक भएपछी अस्पताल लैजाने देखी हालसम्म सबै रेखदेख गरिरहेका, पूर्वराजा रानीसँग घण्टा घण्टामा कुराकानी देखी हिमानी र राजपरिवारका सदस्यहरुसंगै थाइल्यान्ड अस्पतालमा संगै रहेका NRN थाइल्यान्डका महासचिब सुनिल खड्कासँगको ताजा कुराकानी र पारस शाहको वास्तविक अवस्था हेर्नुस् सुन्नुस् !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________