20130204

आतंकित आङकाजी शेर्पाको भ्रष्टाचार !

बाहुन क्षेत्रीलाई काटेर आलो रगत चाट्नुपर्छ भन्दै हिडेका नेपाल आदिबासी जनजाति महासँघका महाससचिव आङकाजी शेर्पामाथि महासंघको नाममा बिदेशबाट लाखौं रुपैयाँ उठाएर कुम्ल्याएको अभियोग लागेको छ । महासंघका बिभिन्न देशका शाखाबाट उठाइएको रकमको खोजबिन सुरु भएपछि काजी आतंकित बनेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । महासंघको संघीय परिषद् सचिवालयका केही जिम्मेवार पदाधिकारीहरुले आङकाजीले गरेको भ्रष्टाचारबारे छानविन गर्न अध्यक्ष राजकुमार लेखीमाथि दबाब दिने भएका छन् । महासंघका एक पदाधिकारीले आङकाजीले बेल्जियम, पोर्चुगल, हङकङ, जर्मनी, अमेरिका लगायतका शाखाबाट उठाएको पैसा आफ्नो निजी काम र संघीय समाजबादी पार्टीका लागि प्रयोग
गरेको दावी गरे । महासंघको महासचिवका हैसियतले बिभिन्न देशका शाखाहरुबाट निम्तो र टिकट मगाएर जाने गरेका आङकाजीले बिभिन्न शाखा तथा त्यससँग आबद्ध ब्यक्तिसँग महासंघका लागि भन्दै रकम लिएको सूचना आएपछि उनीमाथि निगरानी बढाइएको समाचारमा उल्लेख छ । ‘बाहुन क्षेत्रीसँग भिड्नका लागि मजबुद स्थीति बनाउनुपर्‍यो, अब जातीय लडाईं हुन्छ, बिदेशबाट पैसा संकलन गरेर लानुपर्छ भनेपछि हामीले करिव २५ लाख नेपाली रुपैयाँ संकलन गरेर दिएका थियौं’ बेल्जियमका एक जनजाति नेताले भने- तर त्यो रकम केन्द्रीय कोषमा दाखिला भए/नभएको जानकारी भएन् ।’ त्यहाँ उनले महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पासँग मिलेर रकम उठाएको बताइएको छ । महासंघका कोषाध्यक्ष डण्डु ढोक्यापले अहिलेसम्म अष्ट्रेलियाबाहेक कुनै पनि देशको महासंघ शाखाबाट पैसा प्राप्त नभएको जानकारी दिए । बिदेशबाटै निम्तो र टिकट मगाएर कार्यक्रममा जाने गरेका काजीले त्यहाँका जनजातिहरुसँग पैसा र महंगा उपहार माग्ने गरेको चर्चा महासंघतिर चल्ने गरेको सांघु साप्ताहिकले छापेको छ ।

1 comment:

  1. हैन यो खाते 'गु-भोटे' को के कुरा गर्नु हो!यस्तो पनि नेता हुन्छ र भनेको?भोटेहरु अझै पनि एउटी स्वास्नी का सात जना लोग्ने सगै बस्छन र यो आंग्काजी भन्ने 'गु-भोटे' पनि त्यै किताको मान्छे हो/अहिले भोटे हरु स्वोयं यो 'गु-भोटे' लाइ मान्छे नै हैन भन्छन/

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक