20130228

आज कुकुरको समाचार : निर्दोश कुकुर माथि बालुवाटारमा गोली प्रहार, कैयौँ प्रहरी इट्टा र लाठी सहित जाइ लागे एउटा कुकुर माथि, बालुवाटारमा बाबुरामको ईलाकामा भएर होला हगी यस्तो अन्याय, मान्छेले त न्याय पाएनन पाएनन अब पशु माथि पनि अन्याय हेर्नुस् भिडियो !

बाबुराम राजमा कुकुरमाथि पनि अन्याय !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक