20130208

सारँगा श्रेष्ठलाई अन्तराष्ट्रिय कलाकार मँचको बधाई

हाम्री मिलनसार साथी, प्रसिद्ध नायिका एबम डान्सर, अन्तराष्ट्रिय कलाकार मँचकी केन्द्रिय सदस्य सारँगा श्रेष्ठको रमेश केसीका साथ भर्खरै शुभ विवाह सम्पन्न भएको छ । यस सुखद घडीमा नब दम्पत्ती लाई हार्दिक बधाई छ । दाम्पत्य जीबन उदाहरणिय  र  सुखद हुन सकोस हाम्रो कामना 
********
 * रामप्रसाद खनाल - अध्यक्ष तथा  
अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवार
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक