*अमेरिकाबाट प्रकाशित, अमेरिका र संसारभर रहेका नेपाली समुदायमाप्रति समर्पित, स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
20130306
माओवादी बैद्य खेमाका कारण नेपाल बन्द, बाक्लो हिउँ परेर अमेरिकाका केही राज्य बन्द ! हेर्नुस् भिडियो
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले १५ दिनमा दोस्रो बन्दको मार
देशवासीलाई दिएको छ। साना वामपन्थी दलहरुको सहयोगमा माओवादीले यसअघि फागुन ८
गते पनि नेपाल बन्द गरिसकेको थियो। आजको बन्दका क्रममा देखिएका केही
दृश्यलाई नागरिकन्युजका फोटो पत्रकारहरुले कैद गरेका छन्।
टुँडिखेलमा शिवरात्रिका लागि भइरहेको अभ्यासमा सहभागी भएर फर्किरहेका सैनिक अधिकारीहरु। तस्बिरः केशव थोकर
सिंहदरबारअगाडिको खाली बाटो पार गर्दै एक महिला। तस्बिरः दीपेश श्रेष्ठ
तीनकुनेमा यस्तो पनि देखियो। तस्बिरः दीपेश श्रेष्ठ
बन्दले सार्वजनिक सवारी साधन नचलेपछि मिनभवनमा पैदल गन्तव्यतर्फ हिँडिरहेका बटुवाहरु। तस्बिरः दीपेश श्रेष्ठ
बन्दले सार्वजनिक सवारी साधन नचलेपछि मिनभवनमा पैदल गन्तव्यतर्फ हिँडिरहेका बटुवाहरु। तस्बिरः दीपेश श्रेष्ठ
यही हो मौकाः बबरमहलमा आफ्नो बच्चालाई साइकल चलाउन सिकाउँदै। तस्बिरः दीपेश श्रेष्ठ
जसले जे सक्छ त्यहीः आफ्नो शिशुलाई बन्दमा डोर्याउँदै। तस्बिरः दीपेश श्रेष्ठ
सिंहदरबारअगाडि स्केटिङ गर्दै एक बालक। तस्बिरः केशव थोकर
जनतालाई दुःखः सिनामंगलमा सामान बोकी गन्तव्यतर्फ हिँडिरहेकाहरु। तस्बिरःविजय राई
विमानस्थलबाट आफ्नो सामान आफै बोकी गन्तव्यतर्फ लागिरहेका यात्रुहरु। तस्बिरः विजय राई
कसैले भने सामान बोक्न साधन पाए। तस्बिरः विजय राई
बन्दमा देखिएको कोटेश्वर। तस्बिरः विजय राई
ग्वार्को यस्तो देखियो। तस्बिरः विजय राई
रत्नपार्कमा रिक्सा चढेर गन्तव्यतर्फ लाग्दै विदेशी पर्यटक। तस्बिरः भास्वर ओझा
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक