20130420

अमेरिकाको भर्जिनियामा नयाँ बर्षका अबसरमा कवि र साहित्यकारहरु यसरी कबिता बाचन गर्दै मनका भावना साटे


अमेरिकाको भर्जिनियामा नयाँ बर्षका अबसरमा आयोजित पन्ध्रौं कोठे-कवि गोष्ठीमा वाशिङ्टन डिसी वरपर रहेका केही कवि र साहित्यकारहरु भेला भएर कबिता बाचन गर्नुभयो । अन्तरास्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले आयोजना गर्नुभएको उक्त कबी गोस्ठीमा अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष
होमनाथ सुबेदी, चर्चित छन्द कवि सुदिप भद्र खनाल, कवि तथा साहित्यकार प्रा. हरि घिमिरे, कवि तथा साहित्यकारहरु क्रमश: प्रेम सङ्रौला, शरद निरौला, बाशु श्रेष्ठ, प्रकाश नेपाल, रामप्रसाद खनाल, चेतन सिटौला, भुप नारायण घर्तीमगर, अरुण रुपाखेती, मन्जु निरौला, रजनी श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, ईन्द्र श्रेष्ठ, राजेश आचार्यले कबिता बाचन गर्नुभएको थियो ।
















































  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक