20130529

लोकतन्त्र, गणतन्त्र, नयाँ नेपाल...यो त सब भन्ने कुरा न हो !

लोकतन्त्र, गणतन्त्र, नयाँ नेपाल .......यो त सब भन्ने कुरा न हो ! बास्तबमा नेपालमा प्रचन्डतन्त्र र उनको गनतन्त्र (बन्दुके शासन) आएको मात्र हो । हामी नेपाली जनता भ्रममै छौं अझै पनि । प्रचन्ड दिवस, प्रचण्डको गनतन्त्र दिवसका उपलक्ष्यमा प्रचण्डका मतियारहरु, उनको पछाडि कुद्ने होस् हराएका भतुवा दारिवाल देखी झल्लु प्रसाद सम्म, अनी उनिहरुकै चम्चागिरी गरेर नथाक्ने हामी नेपाली सबैलाई शुभकामना यसो भने कसो होला कुन्नी !!!
..... दुई बर्ष अगाडि को यो मेरो एउटा कबिता आज फेरी एक पटक प्रचण्ड दिवस का अबसरमा तपाईंका लागि

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक