20130722

हामी नेपालीहरुको बुद्धी के भएको होला हगी हेर्नुस त यो गाइजात्रा युकेमा

नेपालमा त तपाईं हामीलाई जात जाती भाषाभासी लिम्बुवान खुम्बुवान नाना थरी भनेर आतंक नायक प्रचण्ड,बाबुरामहरुले लडाए भिडाए र काङ्रेस एमाले, राप्रपा लगायतका बज्र स्वाँठहरु पनि तिनै आतंकका नाइकेका पछाडि दौडिए । अब हुँदा हुँदा बिदेशमा पनि नेपालको रोग सारिदैछ । धिक्कार छ हामी नेपाली नेपाली लाई यसरी फुटाउने लडाउने खलनायकहरुलाई !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक