20130722

रास्ट्रघाती दलाल नेताहरुलाई सम्पूर्ण उपचार खर्च बेहोर्ने तर एउटा राष्ट्रबादी प्रधानमन्त्री जसले राष्ट्र र जनताको भन्दा अरु कसैको लागि काम गरेन ४ बर्ष प्रधानमन्त्री हुँदा । जसले एक पैसा भ्रस्टाचार गरेन कहिलै । उसलाई अहिले ऊपचार गर्न पाँच लाख दिने बर्तमान प्रचण्ड र बाबुरामको लाचार छायाँ रुपी रेग्मी सरकार को यो निर्णय पश्चात सबै तिर आक्रोस

लाचार सरकारले दिने पाँच लाख रुपैयाँले श्रेष्ठलाई ६ दिन ऊपचार गर्ने खर्च समेत नधान्ने भए पछी त्यो सहयोग रकम बहिस्कार गरी जनस्तर बाट नै सहयोग संकलन जारी राख्ने राष्ट्रबादी नेपालीहरुको निर्णय 
हामी न कहिलै पञ्चायती ब्यबस्थाका समर्थक भयौं न कहिलै मरिचमान निकट । आज मानबियताका हिसाबले यो कुरा गर्दैछौ कुनै गलत अर्थ नलगाइयोस । समय परिस्थीतीले के कुरा छर्लँग साबित गर्‍यो भने तपाईं हामीले गाली गरेका पँचायती ब्यबस्थामा ४ बर्ष प्रधानमन्त्री बनेका मरिचमान सिंह श्रेष्ठ अहिलेका लोकतन्त्र, गणतन्त्रबादी अथवा सर्बहाराबादी तपाईं हाम्रा महान नेता भनाउँदा हरु भन्दा निकै स्वच्छ, नैतिकवान, इमान्दार र देश लाई माया गर्ने मान्छे रहेछन । होइन भने चार बर्ष प्रधानमन्त्री बनेको मान्छे ऊपचार खर्च नभएर मृत्‍यु शैयामा छट्पट्याउनु पर्थ्यो र ! यहाँ भन्दा ठुलो अर्को के प्रमाण चाहियो ?!            सामान्य भन्दा सामान्य कुरामा राष्ट्रको दशौँ लाख लुटाउने, बाँड्ने नेपाल सरकार ले भुत पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठलाई मात्र पाँच लाख सहयोग गर्ने काइते निर्णय गरेर दुनियाँ लाई हँसाएको छ । वहाँलाई सहयोग गर्दा त्यही बाहानामा अरु कयौं लाई पनि पाँच पाँच लाख सहयोग गरिएको छ । रास्ट्रघाती दलाल नेताहरुलाई सम्पूर्ण उपचार खर्च बेहोर्ने तर एउटा राष्ट्रबादी प्रधानमन्त्री जसले राष्ट्र र जनताको भन्दा अरु कसैको लागि काम गरेन ४ बर्ष प्रधानमन्त्री हुँदा । जसले एक पैसा भ्रस्टाचार गरेन कहिलै । उसलाई अहिले ऊपचार गर्न पाँच लाख दिने बर्तमान प्रचण्ड र बाबुरामको लाचार छायाँ रुपी रेग्मी सरकार को यो निर्णय पश्चात सबै तिर आक्रोस देखिन थालेकोछ । यो लाचार सरकार ले दिने पाँच लाख रुपैयाँले श्रेष्ठलाई ६ दिन ऊपचार गर्ने खर्च समेत नधान्ने भए पछी त्यो सहयोग रकम बहिस्कार गरी जनस्तर बाट नै सहयोग संकलन जारी राख्ने राष्ट्रबादी नेपालीहरुले निर्णय गर्दै सबै तिर सहयोगअको आह्वान गरेका छन । स्मरन रहोस् वहाँलाई अहिले ऊपचार गर्दा एक दिन मा पचपन्न हजार भारु अस्पतालले चार्ज गरिरहेको छ ।  संसार भर छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु, हामी कुनै राजनीतिक हिसाब ले होइन कि मानबियताको हिसाबले नेपाल मदर डट कम  यो अनुरोध गर्दैछ कि "देशलाई माया गर्ने हरुलाई औषधी ऊपचार खर्च नपाएर मर्नु पर्ने तर कुनै राजनीतिक दलको भाट भए सबै कुरा मिनाहा हुने नेपालको कथित सरकारी प्रणालीका बिरुद्ध एक भएर आवाज बुलन्द गरौं । स्वतन्त्र भएर पनि बाँच्न पाउने अधिकार का लागि आवाज उठाउँ । भुतपुर्ब प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई जनस्तर बाटै सहयोग गरी बँचाएर एउटा यस्तो नजिर कायम गरौं जसले राष्ट्रलाई माया गर्ने हरु अकालमा मर्न पर्दैन । रास्ट्रघाती नेताहरु र बिदेशी दलाल को पछी नलाग्दा पनि नेपाल मा बाँच्न पाईन्छ । जनताले साथ दिन्छन । यो पुस्टि गर्न नसके अब तिनै दलाल नेताहरुको भरौटे बन्नु पर्ने छ त्यसैले आउनुस् तपाईं हामी एक भएर प्रचन्ड बाबुरामको यो लाचार छाया रुपी रेग्मी सरकारलाइ सबक सिकाउँ, हामी सबै ढिलो चाँडो एक दिन मरेर जाने नै हो तसर्थ दिल खोलेर मानबियताको हिसाबले मरिचमान सिंह श्रेष्ठ लाई बँचाउन लागि परौँ । जती सकिन्छ सहयोग गरौं । सहयोग गर्न यो लिँक क्लिक गर्नुस्  http://www.nepalpm.org/
Current state of Nepal Ex. PM - a moment of pain
This is an unfortunate moment for Nepalese to hear an appeal for financial assistance from Ex. Prime Minister of Nepal Mr. Marich Man Singh Shrestha from his hospital bed.
As we all know Mr. Marich Man Singh Shrestha, 71 years old, served many years as country’s Prime Minister and Speaker of Parliament. As a nationalist leader he devoted his entire live to serve Nepal and its people. Now he is suffering from lungs cancer & hospitalized in Medanta Hospital in Gurgaon, New Delhi, India.
Let’s not make a dirty chapter in Nepal history by letting him go due to lack of funding. We, as the people who love Nepal, can save our nationalist hero and reward him for his services to mankind.
Please grab your mouse, click "Support Now"and save the life of Nepal Ex. PM.
Also let’s pray to God for his well being.

Marichman Shrestha

Dear Friends,
This fundraising campaign is acknowledged and authorized by Mr. Shrestha family.
Anil Shrestha
Elder son from Medanta hospital New Delhi, India


Netralal Shrestha shrestha_salyan@hotmail.com 703/973-1943
Bhupnarayan Ghartimagar bhupnaryangm@gmail.com 571/217-6782
Govinda Giri govindagiri@hotmail.com 703/762-6560
$4558.00
92 Supports
PayPal  Acceptance Mark

There Is no greater than Nation and its people 

Prime Minister Marichaman ShresthaSalyan 2045

Community Voice

पूर्ब प्रधान मंत्री श्री मरीच मान सिंह श्रेष्ठ गम्भीर अस्वस्थ भै अस्पतालमा भर्ति हुनु भएको छ /उहा प्रति राज्यले देखाएको अनुदार,संकीर्ण र असहयोगी ब्यबहारले हामी लज्जित र चिन्तित छौ/ नेपालका एक धरोहर देश भक्त व्यक्तित्वको जीबन रक्षा गर्नु हाम्रो परम कर्तब्य हामीले ठानेका छौ/ उहाको उपचार स्वाभिमानी नेपालीको पसिनाले सिंचित एक एक पैसाबाट मात्र सम्भब छ भन्ने हामीलाई लागेको छ/ यसर्थ यस आबश्यकता र वास्तविकतालाई हृदयंगम गर्दै अमेरिका र संसारका बिभिन्न स्थानमा रहनु भएका नेपाली दिदी बहिनी र दाजु भाई समक्ष हाम्रो अभियानमा सरिक भै उहाको जीबन रक्षामा सरिक हुन् विनम्रता पुर्बक आग्रह गर्दछौ/

Nepali Community
Washington Dc
Thank you for your support for “A sad chapter of Nepalise patriotism”
Ram Prasad Khanal $101.00 | Krisha Shakya $20.00 | Bimayendra Shrestha $101 | Nishan Dallakoti $100 | Bishnu Paudel $50.00 | Desh Sonyok $10 | Bikash Nepal $25 | Bhoj Rawal $500.00 | Yam Kumar Sitoula $20.00 | Naveen $20 | Shreeram Neupane $10 | Hari Pudasaini $20.00 | Yaksha Dahal $50.00 | Santosh Tripathi $50 | Bipin Pandey $10.00 | Ranjan KC $50 | Krishna Giri $50 | Sujan Adhikari $25 | Ryan Pradhan $40.00 | Narayan Bikram Thapa $50 | Gopal Shah $25.00 | Sanjit Pandey $15 | Prabal Khanal $50 | Bina Ghartimagar $15.00 | Shree Parajuli $100.00 | Maneesh Thareja $0.5 | Somendra Shrestha $50.00 | Maneesh Thareja $0.5
ShareThis Copy and Paste
- See more at: http://nepalpm.org/#sthash.gv5xIMio.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक