20130801

आफुलाइ जन्म दिने आमा बाबुको मृत्‍यु हुँदा काज किरिया नगर्ने, धर्म अफिम हो भन्दै धर्म मान्दिन भन्ने, हिन्दू धर्म नाश गर्ने पापीहरु यसरी शिव भक्ती देखाउँदै जनता छक्याउछन, बोल बम भन्छन ! यि शिव भक्तहरु पनि कस्ता चाकडीबाजहरु हुन जसले यस्ता पापीहरुलाइ अतिथी बनाएर धर्मको उपहास गर्छन्, हेर्नुस् भीडियो आफै यसरी बोल्छ !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक