20130928

मन्त्री परिषदका अध्यक्ष खिरारेले यसरी सम्बोधन गरे संयुक्त राष्ट्र संघको महा सभालाई, हेर्नुस् भिडियो


अहिले एक थरी मान्छे लाई न्युयोर्कमा भ्याइ नभ्याइ छ खिरारे सँग अगाडि पछाडि गर्दै फोटो खिच्न र फेस बुकमा अपलोड गर्न । प्रचण्ड आउंदा होस् वा बाबुराम आउंदा, माधव नेपाल आउंदा होस वा शुशिल कोइराला आउंदा, झलनाथ आउंदा होस् वा कुनै पनि मन्त्री नेता वा उच्च अधिकारी आउंदा । उनिहरु अगाडि पछाडि गर्न भ्याएकै छन गाँठे । मान्नै पर्छ उनिहरुलाई । जुन पार्टीको नेता आयो हजुर म त हजुर को पार्टीको मान्छे हुँ नि भन्दै पैतालाको धुलो चाट्ने हरु अहिले खिरारे सँग के भन्दा हुँ कुन्नी ! हजुर म त निर्दलिय मान्छे, हजुर को मान्छे आदी आदी !!!जे होस् खिरारे पनि अगाडि पछाडि गर्नेहरुलाइ देखेर दँग होलान, त्यसैले त फोटो को पोज पनि दिएकै छन । लौ जय होस् प्रचन्ड र बाबुराम का गोटी, न्याय हराउन हालेर मन्त्री परिसदको अध्यक्ष बन्नु भएका समानानीय प्रधान न्यायाधिश खिरारे ज्यु, खिरारे ज्यु का अगाडि पछाडि कुद्ने सबैको जय होस् देश को जे सुकै भएपनी ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक