(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130928

मन्त्री परिषदका अध्यक्ष खिरारेले यसरी सम्बोधन गरे संयुक्त राष्ट्र संघको महा सभालाई, हेर्नुस् भिडियो


अहिले एक थरी मान्छे लाई न्युयोर्कमा भ्याइ नभ्याइ छ खिरारे सँग अगाडि पछाडि गर्दै फोटो खिच्न र फेस बुकमा अपलोड गर्न । प्रचण्ड आउंदा होस् वा बाबुराम आउंदा, माधव नेपाल आउंदा होस वा शुशिल कोइराला आउंदा, झलनाथ आउंदा होस् वा कुनै पनि मन्त्री नेता वा उच्च अधिकारी आउंदा । उनिहरु अगाडि पछाडि गर्न भ्याएकै छन गाँठे । मान्नै पर्छ उनिहरुलाई । जुन पार्टीको नेता आयो हजुर म त हजुर को पार्टीको मान्छे हुँ नि भन्दै पैतालाको धुलो चाट्ने हरु अहिले खिरारे सँग के भन्दा हुँ कुन्नी ! हजुर म त निर्दलिय मान्छे, हजुर को मान्छे आदी आदी !!!जे होस् खिरारे पनि अगाडि पछाडि गर्नेहरुलाइ देखेर दँग होलान, त्यसैले त फोटो को पोज पनि दिएकै छन । लौ जय होस् प्रचन्ड र बाबुराम का गोटी, न्याय हराउन हालेर मन्त्री परिसदको अध्यक्ष बन्नु भएका समानानीय प्रधान न्यायाधिश खिरारे ज्यु, खिरारे ज्यु का अगाडि पछाडि कुद्ने सबैको जय होस् देश को जे सुकै भएपनी ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक