20130928

स्वर्गीय कौशल ज्ञवालीजीको आत्माको चिर शान्तिको कामना !

अर्घाखाँची, बुटवल हुँदै काठमाडौं सम्म का अनेक उतार चढावमा पनि कत्ती पनि हरेश नखाएका, सधैं इमान्दारिता र पौरखमा विश्वाश गर्ने, दु:ख सुखका हाम्रा एक अभिन्न  र  अत्यन्त मिलनसार, अशल मित्र, उद्योगी कौशल ज्ञवालीको असामयिक निधन भएको खबरले मुटु छिया छिया भएको छ । यस दु:खद घडीमा म स्वर्गीय कौशलजी को आत्माको चिर शान्तिको कामना गर्दै आदरणिय भाउजु रुक्मिणी लगायत सम्पूर्ण परिवार र आफन्त जनमा हार्दिक समबेदना प्रकट गर्दछु । कौशल जी तपाईंको स्वर्गमा बास होस ।     
-   रामप्रसाद खनाल एबम समस्त खनाल परिवार 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक