20130930

बाँदर भन्छन मान्छे हरु तर बाँदर भन्दा बढी छन मान्छे हरु भन्ने लाग्छ हामीलाई ! नपत्याए यो भिडियो हेर्नुस त !



हार्दिक समवेदना !!!
हाम्रा परम मित्र एबम डिसी नेपाली समाज, अमेरिकाका अध्यक्ष अरुण रुपाखेतीकी सासु तथा आदरणिय भाउजु अजीता रुपाखेतीकी मामातमयी आमा श्रीमती ज्ञानु ढकालको यही सेप्टेम्बर ३० तारिख सोमबारका दिन निधन भएको खबरले हामी स्तब्ध भएका छौ । यस् दु:खद घडीमा दिवंगत स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । 
- रामप्रसाद खनाल - अध्यक्ष अन्तराष्ट्रिय कलाकार मँच (www.IAFAmerica.com)
सम्पादक - नेपालमदर डट कम (www.Nepalmother.com) समस्त परिवार

********************************************************
डिसी नेपाली समाज परिवारको हार्दिक समवेदना !!!
डिसी नेपाली समाज,अमेरिकाका अध्यक्ष श्री अरुण रुपाखेतीकी सासुआमा तथा श्रीमती अजीता रुपाखेतीकी मामातमयी आमा श्रीमती ज्ञानु ढकालको यही सेप्टेम्बर ३० तारिख सोमबारका दिन असमाहिक निधन भएको खबरले हामी स्तब्ध भएका छौ । यस् दु:खद घडीमा दिवंगत स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ । 
* उपाध्यक्ष - ददिराम ढुंगाना तथा डिसी नेपाली समाज परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक