(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20131017

'' अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा'' को भेला सपन्न, नयाँ कार्य समितिको चयन

मिति २०१३/१०/६ को दिनमा हाम्रो गौरबमय संस्था '' अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा'' को भेला संस्थाको अध्यक्ष सुनिता पाख्रिनको अध्यक्षतामा सपन्न भएको छ |उक्त भेलामा उपस्थित कलाकारहरुको भेलाले नयाँ कार्य समितिको चयन (पुनर्गठन )गरेको छ | संस्थाको नयाँ गठित कार्य समितिको पदाधिकारीहरु यसप्रकार छन् :
अध्यक्ष - सुनिता पाख्रिन (लामा )
प्रथम उपाध्यक्ष - धर्म भण्डारी 
उपाध्यक्ष - माला खनाल 
महासचिब - उर्मिला लामा 
सचिब - चन्द्र माया तामांग 
कोष अध्यक्ष - हेमा लामा 
सह कोषअध्यक्ष - सीता घिसिंग

सदस्यहरु ;
रश्मी के सी 
सरु राई 
इशु लावती 
आयुषा ओली 
पेमा लामा 
असफल थापा 
शान्ति पाख्रिन 
रामचन्द्र योन्जन 
भुपेन्द्र गुरुङ
शिशिर खनाल 
रेशम श्रेष्ठ 
रन्जु श्रेष्ठ 
आर के शर्मा 
संस्थाको सुरक्षाको लागि संस्थापक अध्यक्षलाई संस्थाको संरक्षकमा चयन गरियो |
संरक्षक - ओम प्रसाई 
संस्थाले गरिएको कार्यक्रमलाई ब्यबस्थित तरिकाले संचालन गर्न बिभागियहरु पनि चयन गरेको छ |
गायनविधा -रियाज सिवाकोटी 
नाट्यबिधा - धर्म भण्डारी 
निर्त्य विधा - सबिना खड्का 
सस्थाको हितलाई ध्यानमा राख्दै बिशेष मार्ग निर्देशन गर्नका लागि सल्लाहकार समितीको पनि चयन्
गरिएको छ ।
सल्लाहकार समितीका सदस्यहरु यसप्रकार छन् :
प्रमुख सल्लाहकार - साबि पाठक 
सल्लाहकार - कृष्ण राइमाझी 
सल्लाहकार - मिना बान्तवा 
सल्लाहकार - निरज प्याकुरेल |
अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले विभिन्न विधामा रहनु भएका कलाकारहरुलाई समेटी यस कलाकार मंचको लक्ष्य तथा उद्देश्य लाई पुरा गर्ने बचन बद्धता जाहेर गर्दै नयाँ कार्य समितिको पुनर्गठन गरेको छ|
यसै बिच अन्तरराष्ट्रिय कलाकार मंचले 
मँचको बिधी बिधान, निती निर्देशन पालन गर्ने गरी  इजरायल शाखा पुनर्गठन लाई अनुमोदन गर्दै इजरायल शाखा लाई अझ ब्यबस्थित मर्यादित र सक्रिय बन्न कला र संस्कृतिका लागि अझ बढी सक्रिय हुन नब गठित कार्य समितिलाई निर्देश गर्दै सम्पूर्ण नयाँ टिमलाई बधाई ज्ञापन गरेको कुरा सचिब एबम प्रबक्ता प्रकाश नेपालले बताउनु भएको छ । यसै गरी मंच को इजरायल शाखा लाई सक्रिय र ब्यबस्थित पार्नका लागि, समन्वय गर्न मंच ले केन्द्रिय प्रतिनिधिका रुपमा साबी पाठक लाई नियुक्त गरेको छ । वहाँ सँग संपर्क र समन्वय गरी काम गर्न शाखालाई केन्द्रले निर्देश गरेको छ ।      
- उर्मिला लामा 
महासचिब 
अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा |

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक