20131108

अरुलाई पो हो र धर्म भनेको अफिम हो भन्दै बेकुफ बनाउने, आफ्नो ग्रह शान्ती नगरी हुन्छ त ? राष्ट्रपती त बन्नै पर्‍यो नि कि कसो !


कम्युनिष्ट सिद्धान्तको पथप्रर्वदक र खाटी बामपन्थी नेता भन्न रुचाउने प्रचण्डद्धारा आफ्नो ग्रहशान्तिको लागि पुजा गर्दै 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक