20131231

कहाँ कहाँ कसरी मनाइयो नयाँ बर्ष २०१४ हेर्नुस् भिडियो !

थाइल्यान्डको प्याटपङ र भारतको मुम्बई शहरका बेश्यालयहरुमा पनि यस्तो तल्लो दर्जाको काम हुँदैन होला?!
नेपालको राजनीति फोहोरी र घिन लाग्दो त थियो थियो अझ अहिले चुनाव पछाडिका गतिबिधी, कुर्सीका भोके नेताहरुको चाला, समानुपातिक सभासद छनौट र त्यस बाट सिर्जित हरेक पार्टी भित्रका बिबाद र नौटँकी देख्दा आज अली बढी नै असभ्य भएर भन्न मन लाग्यो "थुक्क... यस्तो पनि राजनीति हुन्छ !" अझ बढी घ्रिणा लाग्यो रा.प्र.पा नेपाल भित्रको नाटक अनी बिभिन्न दलका नेताले आफ्नै स्वास्नी, साली, प्रेमिका, परिवार र आफन्त जन, द्रब्य दाता मनोनयन गरेको द्रिश्य अनी भुत पूर्व प्रहरी महानिरीक्षक रबिन्द्र प्रताप शाह माओवादी कोटामा परेको देख्दा । अझ बढी असभ्य भएर भन्न मन लाग्यो " थुक्क रबीन्द्र प्रताप शाह तिमीलाई ! जसले यिनै अपराधी माओवादी सँग मिलेर आफ्ना सहकर्मी हजारौँ प्रहरी जवानहरुलाई लडाईंको मैदान मा उतारेर ज्यान लिएका रहेछौ !तिमीलाई त फाँसीमा चढाउँदा पनि तिम्रो सजाय माफी हुँदैन " थाइल्यान्डको प्याटपङ र भारतको मुम्बई शहरका बेश्यालयहरुमा पनि यस्तो तल्लो दर्जाको काम हुँदैन होला ???!!! "

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक