20140130

देशको लागि लड्ने वास्तविक अमर शहिदहरु प्रती हार्दिक श्रद्धा सुमन ।

हुन त यो शहिद शब्दको नेपालका माओवादीहरुले चरम दुरुपयोग गरेर जसलाई पनि शहिद घोषणा गर्ने र दश लाख दिएर माओवादी झन्डा ओढाउँदै वास्तविक शहिद लाई जिल्लाउने कुकर्म गरिरहे । सँग सँगै अन्य दल र नेताहरुले पनि माओवादीकै सिको गरे । गुण्डा, हत्यारा, चोर, डाँका, पार्टीको लठैत सबैलाई जबर्जस्ती सडक अराजकताको भरमा शहिद बनाउने र दश लाख बाद्ने काम अहिले पनि जारी छ । यस्ता लाई होइन तर देश को लागि लड्ने वास्तविक अमर शहिद हरु प्रती हार्दिक श्रद्धा सुमन । - Nepalmother.com family
www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक