(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140130

देशको लागि लड्ने वास्तविक अमर शहिदहरु प्रती हार्दिक श्रद्धा सुमन ।

हुन त यो शहिद शब्दको नेपालका माओवादीहरुले चरम दुरुपयोग गरेर जसलाई पनि शहिद घोषणा गर्ने र दश लाख दिएर माओवादी झन्डा ओढाउँदै वास्तविक शहिद लाई जिल्लाउने कुकर्म गरिरहे । सँग सँगै अन्य दल र नेताहरुले पनि माओवादीकै सिको गरे । गुण्डा, हत्यारा, चोर, डाँका, पार्टीको लठैत सबैलाई जबर्जस्ती सडक अराजकताको भरमा शहिद बनाउने र दश लाख बाद्ने काम अहिले पनि जारी छ । यस्ता लाई होइन तर देश को लागि लड्ने वास्तविक अमर शहिद हरु प्रती हार्दिक श्रद्धा सुमन । - Nepalmother.com family
www.Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक