20140118

न बिजुली छ न पानी, न शान्ति छ न संबिधान !

न बिजुली छ न पानी, न शान्ति छ न संबिधान, न जनतालाई न्याय छ न जनताको कोही नेता ! तर पनि मेरो देश चलिरहेको छ पशुपतिनाथकै कृपाले ! काठमाडौंको यो अस्तब्यस्तता र फोहोर का बिच पनि नेपाल संसारकै सुन्दर लाग्छ, स्वर्ग लाग्छ, आखिर मन त नेपाली न हो ! हेर्नुस यो भिडियो  
******************************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक