20140126

एक हप्ताको समय दिंदै राष्ट्रपति यादवले सरकार गठनका लागि आव्हान गरे

राष्ट्रपति डा.रामवरण यादवले सहमतीय आधारमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । एक हप्ताको समय दिंदै राष्ट्रपति यादवले सरकार गठनका लागि आइतबार आव्हान गरेका हुन् । राष्ट्रपति डा.यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसदका सबै दललाई आव्हान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक