(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140126

एक हप्ताको समय दिंदै राष्ट्रपति यादवले सरकार गठनका लागि आव्हान गरे

राष्ट्रपति डा.रामवरण यादवले सहमतीय आधारमा नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । एक हप्ताको समय दिंदै राष्ट्रपति यादवले सरकार गठनका लागि आइतबार आव्हान गरेका हुन् । राष्ट्रपति डा.यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसदका सबै दललाई आव्हान गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक