20140208

चेतना भया !!!!!!!!!!!!!!!!!

भनिन्छ चोर चोर बाटै लुटिन्छ, डाँका डाँकाबाटै मारिन्छ, गुण्डाको गुण्डाबाटै ज्यान जान्छ, आतंकबादी लाई उनिहरुकै मानिसले सिध्याउँछन, अरुलाई दु:ख दिने, मुद्धा मामिला गर्ने झगडीया ढिलो चाँडो एक दिन आफै मुद्धा खेप्दा खेप्दै जेल जान्छ, यसो गहिरिएर हेर्नुस त ! जहाँ पनि यस्तै देखिन्छ संसार भर । त्यसैले कहिलै पनि कसैलाई पनि नसताउनु , दु:ख नदिनु भन्छ धर्म शास्त्रले पनि । र यो पनि भन्छ धर्म शास्त्रले "भगवान के घरमे देर हो सक्ता हे लेकिन अन्धेर नहीं ! यो कुरा मनन गर्नु जरुरी छ कि गलत र पापी मान्छेहरुको शती जान खोज्ने, पद वा कुनै लालचमा लागेर बिबेक भएका तर बिबेकको दुरुपयोग गर्ने हरुलाई मात्र यत्ती एक लाईन भन्न सकिन्छ "भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न" । चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक