20140429

हार्दिक श्रदान्जली ! हार्दिक श्रदान्जली !!


हाम्री मामातामयी, पुज्यनिय भगवति पौडेलज्यू को ७३ बर्षको उमेरमा आज दु:खद निधन भएको भन्ने नेपाल बाट आएको खबरले हाम्रो मुटु छिया छिया भएको छ । फोक्सोको खराबीका कारण लामो समय देखी उपचार गराउँदै आउनुभएकी वहाँ हामी सबैलाई छाडेर सदा सदाका लागि बिदा हुनुभएको छ । यस दु:खद घडीमा हामी वहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गर्दै वहाँको सधैं स्वर्गमा बास होस्, आत्माले चिर शान्ती पाओस भनी हाम्रो आस्थाका धरोहर भगवान श्री पशुपती नाथ सँग प्राथना गर्दछौँ । वहाँको आशिर्बाद सँगै हामी वहाँ लाई सधैं सम्झिरहने छौं ।                     - April 29, 2014
* ज्वाँई - रामप्रसाद खनाल  
* छोरी - तिर्था पौडेल खनाल 
* नाती - ज्ञानन खनाल 
* नातिनी - सुस्मा खनाल   
* सानो ज्वाँई - ॠषि खनाल 
* सानी छोरी - पबित्रा खनाल 
* नातिनी - प्रतिमा खनाल एबम समस्त खनाल परिवार अमेरिका र नेपाल    
* सानो ज्वाँई - दिपक नेपाल, क्यानाडा   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक