20140429

आमालाई मिस गर्ने र परदेश मा हुने छोरा छोरीहरुमा समर्पित

आमाको मुख हेर्ने दिन आज, मेरी आमा सँग फोन मा कुरा गरेर मन त बुझाएँ तर आजकै दिन मेरी सासु ज्यू को निधन ले परिवारमै शोक थपिदियो । परदेशी हुनुको पिँडा न आमाको मुख हेर्न पाएँ न सासु लाई बिदाइ गर्न पाएँ, थाहा छैन म कहाँ आएँ ????!!!! यस्तो पिँडादायी दिन कसैलाई कहिलै नआओस ! आमालाई मिस गर्ने र परदेश मा हुने छोरा छोरीहरुमा समर्पित गरेर मैले ५ बर्ष अघी गाएको एउटा बिरहको गीतको भिडियो यहाँ तपाईंका लागि ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक