20140504

नेजाको नयाँ टिमलाई बधाई

नेजामा गौतम दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । टेक्सासको ह््यष्टनमा सम्पन्न चौथो अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । नेजाको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव विष्ट, महासचिवमा भोला आचार्य र सचिवमा सुदिप पन्त निर्वाचित भएका छन् । त्यसैगरि क्षेत्रिय संयोजकहरुमा विश्वराज थापा, विकासराज न्यौपाने, जाडवु शेर्पा, र भुपेन्द्र थापा आएका छन् भने कोषाध्यक्षमा विटु केसी आएका छन् । सदस्यहरुमा मधुकर अधिकारी, अग्नि प्रसाद चौलागाई, शैलेस पोखरेल, श्रीकृष्ण गौतम र तेम्वा दोडवा हयोल्मो छन् । अध्यक्ष र क्षेत्रिय उपाध्यक्षको एउटा पदबाहेक सवै पद सर्वसम्मत चयन भएका थिए ।  अधिवेशनको अन्तमा पत्रकार आडछिरिड शेर्पाको नेतृत्वमा रहेको अघिल्लो कार्यसमितिले नयाँ कार्यसमितिलाई नयाँ जिम्मेवारी हस्तान्तरण गरको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक