20140529

अमेरिकामा घर किन्ने सुबर्ण मौका !

2008 र 2009 मा अमेरिकामा घर किन्नेहरुले आफ्नो लगानीको करिब दोब्बर बनाउन लागे । घरको बजार भाउ बढ्दै गैरहेकोछ, दुई लाखका घर किन्नेहरुले चार लाख डलर बनाउन लागे । आगामी तीन बर्षको सेरोफेरोमा घरको भाउ यसरीनै बढ्दै जाने अनुमान बिभिन्न सर्बेक्षणहरुले देखाएका छन । यदी तपाईंसँग दुई बर्ष भन्दा बढी काम गरेको Work History, 700 आसपास क्रेडिट स्कोर र महिनामा परिवारको 3 हजार डलर भन्दा माथि आम्दानी छ भने तपाईंले आम्दानी अनुसारको घर किन्न पाउनुहुन्छ*। त्यसका लागि तपाईं सँग मात्र 3.5% Down Payment भए पुग्छ । ढिलो नगर्नुस् मौका यही हो घर किन्ने । भन्छन मौका आउँछ, पर्खिदैन, बगेको खोला फर्किंदैन ।
 For detail information you can contact 
- Ram Prasad Khanal 
Realtor / Notary Public, Virginia-US  
Call : 703-419-0924  or 
Email : rampdkhanal@gmail.com 
(This Ad. is for those people who legally live and work in US, Please do not respond from out side of US)    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक