20140629

अन्तरास्ट्रिय कलाकार मँचका बरिस्ठ सल्लाहकार एबम चलचित्र जगतका महान कलाकार, नेपाल टेलिभिजनका संस्थापक निर शाह हृदयघात भै अस्पताल भर्ना !

अन्तरास्ट्रिय कलाकार मँचका बरिस्ठ सल्लाहकार एबम चलचित्र जगतका महान कलाकार, नेपाल टेलिभिजनका संस्थापक निर शाह लाई हृदयघात भै अस्पताल भर्ना गरिएको खबरले मँच समस्त परिवार अत्यन्त चिन्तित छ भन्दै अन्तरास्ट्रिय कलाकार मँच का केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस रिलिज जारी गर्नुभएको छ।  प्रेस रिलिज मा भनिएको छ "श्री शाहलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ । कलाकार शाहको काठमाण्डौँको बाँसवारी स्थित शहिद गंगालाल अस्पतालको सिसियु कक्षमा राखेर उपचार भइरहेको छ । अचेत रहेका शाहको स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्शकले जनाएका छन । अन्तरास्ट्रिय कलाकार मँच परिवार श्री शाहको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ"     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक