20140708

सधैं जित्नेले पनि यती बिघ्न लज्जाजनक हार बेहोर्नुपर्ने रहेछ एक दिन !!!!!

सधैं जित्नेले पनि यती बिघ्न लज्जाजनक हार बेहोर्नुपर्ने रहेछ एक दिन !!!!! भन्ने कुरा भर्खर सम्पन्न ब्राजिलको फुटवल हेरेर सिक्ने होकी हामीले पनि । यो कुरा फुटवलमा मात्र होइन हरेक कुरामा लागु हुन्छ त्यसैले हामी कसैले पनि घमण्ड गर्नु बेकार छ । समय यती बलवान हुन्छ कि यसले कसैलाई पनि सधैं साथ दिँदैन । १२ बर्षमा खोलो पनि फर्किन्छ ! अझै थप्न मन लाग्यो : एक दुई गोल मात्र होर भन्या ! सात गोल खाए मोराहरुले !!! म पनि सात गोल खाने खेलमा खेल्न त सक्छु गाँठे, आखिर गोर्खाली न परें । यसो भने कसो होला ??



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक