20140708

रोपाइको बेलाको दु:ख तर मान्ने हो भने कती आनन्द हुन्छ हगी !



हार्दिक मंगलमय शुभकामना
हाम्रा मित्र, डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेती र असाध्यै सज्जन, समाजकी एउटी उदाहरणीय महिला अर्थात आदरणिय भाउजु अजिता रुपाखेतीको २५ औँ विवाह बर्षगाँठको उपलक्ष्यमा वहाँँहरुको सुखद दाम्पत्य जिबन निरन्तरताका लागि हार्दिक मंगलमय शुभकामना । यो जोडीले कमसेकम सय बर्ष काटोस, सुख शान्ती खुशी छाइरहोस् कामना ।
- रामप्रसाद खनाल, तीर्था खनाल, ॠषि खनाल, पबित्रा खनाल एबम समस्त खनाल परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक