(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140703

अमेरिकाको केन्सासमा भएको कार दुर्घटनामा परी एक नेपाली उर्मिला शर्माको मृत्यु !

अमेरिकाको केन्सासमा भएको कार दुर्घटनामा परी एक नेपाली चेलीको मृत्यु भएको छ । कार दुर्घटनामा परी नेपाल झापा घरभइ अमेरिकाको केन्सास बस्दै आएकी २५ वर्षीया उर्मिला शर्माको ज्यान गएको हो । बुधबार अपहान्ह शर्मा आफैले हाँकेको कार दुर्घटनामा परेको थियो । दुर्घटनापश्चात कार सडकमै क्षत विक्षत भएको थियो भने उनको घटनास्थलमानै मृत्यु भएको  थियो।
video platformvideo managementvideo solutionsvideo player

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक