20140703

अमेरिकाको केन्सासमा भएको कार दुर्घटनामा परी एक नेपाली उर्मिला शर्माको मृत्यु !

अमेरिकाको केन्सासमा भएको कार दुर्घटनामा परी एक नेपाली चेलीको मृत्यु भएको छ । कार दुर्घटनामा परी नेपाल झापा घरभइ अमेरिकाको केन्सास बस्दै आएकी २५ वर्षीया उर्मिला शर्माको ज्यान गएको हो । बुधबार अपहान्ह शर्मा आफैले हाँकेको कार दुर्घटनामा परेको थियो । दुर्घटनापश्चात कार सडकमै क्षत विक्षत भएको थियो भने उनको घटनास्थलमानै मृत्यु भएको  थियो।
video platformvideo managementvideo solutionsvideo player

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक