20140808

राजेन्द्र पाण्डे जिन्दाबाद, गुण्डा डन दिनेश अधिकारी चरी अमर रहुन !

इमान्दार, अशल मान्छे मारिँदा, लुटिँदा, कुटिँदा, अपहरित हुँदा चुँ सम्म नबोल्ने तर गुण्डा नाइके, डन मारिँदा सँसदमा त्यो पनि एमालेकै सभासद हरुले बबन्डर गर्ने, जिल्ला बन्द हड्ताल गर्ने, राष्ट्रको सुरक्षा अँग प्रहरी प्रशासन माथि जाइलाग्ने वा कस्तो लोकतन्त्र, कस्तो गणतन्त्र ल्याएछौँ हामी नेपालीले । गुण्डा नाइकेका पक्षमा सबै भन्दा बढी आवाज उठाउने एमालेका सभासद केन्द्रिय नेता राजेन्द्र पाण्डे वहाँ लाई देख्दा पो अझ अचम्म लाग्या छ त बा ! राजेन्द्र पाण्डे जिन्दाबाद, गुण्डा डन दिनेश अधिकारी चरी अमर रहुन यस्तो नारा लगाउने दिन पनि देखियो बा । हेर्दै जाउँ अझ के के देख्नु पर्ने हो !!!??? 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक