20140908

डेनमार्क देशमा पनि बन्यो अन्तरराष्ट्रिय कलाकार मँचको अर्को शाखा


अन्तरास्ट्रिय कलाकार मंचका कलाकारहरु द्वारा बेजोड सास्कृतिक प्रस्तुति
इजरायलमा सक्रिय नेपाली समाज सेवी दिदि बैनीहरुको एकतामा एउटा एतिहासिक तीज उत्सब कार्यक्रम भब्य रुपमा सफल भएको छ । उक्त कार्यक्रममा अन्तरास्ट्रिय कलाकार मंचका कलाकारहरु द्वारा बेजोड सास्कृतिक प्रस्तुति पनि थियो | सोहि कार्यक्रमका  तस्विरहरु :


सहयोगको लागि हार्दिक अपिल 
यति दर्दनाक घटनालाई अंगालेर मर्नु पर्ने कस्तो मृत्यु हो यो ?सम्झेर ल्याउदा मुटु थरर कापेर आउछ,अहिले हामीलाई मर्माहित तुल्याएको सुनकोशी बाढी पिडितको कथा व्यथा हो यो ! आउनुस,जाने त "अय्या" भन्न नपाई गई हाले बाच्नेलाई हामीले सकेको सहयोग गरेर पिडालाई अलि -अलि भए पनि मल्हम लगाउने कोसिस गरौ ! मरी जाने चोलामा सक्ने सेवा सबैलाई गरौ!
सबै मिलि हाते मालो गर्दै अघि बढौ !!
यो मानब सेवा अभियानमा सहभागी बनौ!!!
-अन्तरास्ट्रिय कलाकार मंच इजरायल शाखा परिवार  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक