(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140908

अन्जु पन्तजी तपाईंको हाँसेरै अरु धर्मलाई उडाएको भिडियो लाई पत्याउने कि आसुँधारा बगाउँदै गरेको भिडियो लाई पत्याउने भन्दैछन अन्जुका दर्शक श्रोताहरु ! भिडियो आफै यसरी बोल्छन !

धार्मिक स्वतन्त्रता छ, अन्जु पन्तले जुन सुकै धर्म अँगाल्न पाउँछिन, तर यती सम्म नबोलेको भए उत्तम हुन्थ्यो कि अन्जु ! कलाकारहरु, लोकप्रिय मान्छेहरुले गर्ने सानो कुरा र निर्णयले यती ठुलो तरँग आउँदो रहेछ र क्यारियर माथिनै बादल मडारिँदो रहेछ भन्ने कुरा अरु सबैले पनि मनन गर्नुपर्ने देखिन्छ यो घटनाबाट पाठ सिकेर । क्षमादान भन्दा ठुलो दान केही पनि हुँदैन । अन्जुले क्षमा मागिसकेकी छिन अब उनलाई क्षमा दिनुपर्छ भन्छ नेपाल मदर डट कम ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक