20140908

अन्जु पन्तजी तपाईंको हाँसेरै अरु धर्मलाई उडाएको भिडियो लाई पत्याउने कि आसुँधारा बगाउँदै गरेको भिडियो लाई पत्याउने भन्दैछन अन्जुका दर्शक श्रोताहरु ! भिडियो आफै यसरी बोल्छन !

धार्मिक स्वतन्त्रता छ, अन्जु पन्तले जुन सुकै धर्म अँगाल्न पाउँछिन, तर यती सम्म नबोलेको भए उत्तम हुन्थ्यो कि अन्जु ! कलाकारहरु, लोकप्रिय मान्छेहरुले गर्ने सानो कुरा र निर्णयले यती ठुलो तरँग आउँदो रहेछ र क्यारियर माथिनै बादल मडारिँदो रहेछ भन्ने कुरा अरु सबैले पनि मनन गर्नुपर्ने देखिन्छ यो घटनाबाट पाठ सिकेर । क्षमादान भन्दा ठुलो दान केही पनि हुँदैन । अन्जुले क्षमा मागिसकेकी छिन अब उनलाई क्षमा दिनुपर्छ भन्छ नेपाल मदर डट कम ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक